Posts

Showing posts from January, 2022

मौसम

Image
रुखका पातहरु अचेल सुकेर झरेको देख्छु । हावाको सानै झोकमा कतै लुकेर बहेको देख्छु ।। हिजोका ती हरिया ति रुखका पालुवा, मौसमको परिवर्तनसंगै पहेँलिएर झरेको देख्छु । रुखका हागामा फलसङै झुकेर लहेरेको देख्छु ।। मौसमसंगै यिनका बैंस पनि सुकेर झरेको देख्छु। हावाको सानै झोकमा कतै लुकेर बहेको देख्छु ।।।