सायद
सायद यस्तो हुन्थ्यो कि म भन्थे तिमिलाई मेरा मनका कुरा, तिमी बुझ्थेउ मेरा मनका भाव म सुनाउथे तिमीलाइ प्रीतका धुन तिमि बुनाउथेउ मलाई जिन्दगीका ख्वाब। म ल्याउथे तिमिलाई खुशीका पल तिमी मिलाउथेउ आफ्ना स्नेहका हात म भर्थे तिमिसंग जिन्दगीका हरेक रङ तिमी रहन्थेउ हरपल केवल मेरो साथ ।। सायद येस्तै हुन्थ्यो जिन्दगी......... सायद,सायद................