आज........


विगतका ती दिन सम्झेर किन किन
आज मेरो मन त्यसै जलेको छ
तिमी छैनौ साथ आज माया पलायको दिन
त्यसैले त आज मेरो मन त्यसै गलेको छ।

सारा दुनियाँ आज प्रेममा रमिदा
मेरो मनमा भने त्यसै हुरी चलेको छ
तिमिसंगका प्रेममिलापका दिन सम्झेर
मेरो मनमा आज त्यसै छुरी चलेको छ।।

तिमिसंग बिताएका ती पल सम्झिदा
बिछोडको पिडाको पारा झन त्यसै चढेको छ
तिमीसंग टाढिने होडमा आज
तिमीप्रतिको चाहत झन त्यसै बढेको छ ।।।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम