पथभ्रष्ट


पथबाट बिचलित हुँदैछु आज म खै किन
उदेश्यमा अटल रहन म कसरी सकिन?
देख्दैछु आज मेरो भविस्यको दुर्दशा
पथभ्रष्ट हुने लिए मैले यो कस्तो नसा?
सानो कुरामा नि मन लगाउने थियोे बानी
लेख्दै छु म खै कस्तो मेरो जिबनको कहानी?
बिचारहरु छैनन एकमत, सबै छन छरप्रस्ट
लक्ष्यबाट बिमुख,खै कसरी भए म पथभ्रष्ट?

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम