महसुश
उनीहरुका
लागि म
अधुरो
भए कि
मेरा
लागि उनीहरु
अधुरा
भए,
कमी
कमजोरी खै
कसका भए
तर
बातचीत
हामीबीच
मधुरा
भए ।
रस परेका ति बातहरु
छोटिएका
ति रातहरु
खै हामीबीच के
कस्ता कस्ता कुरा
भए
तर जस्ता भए
ति सबै
मधुरा भए।।
wawawa khatra xa...keep it up
ReplyDeletethank you....
Delete