कुरा...

केही विगतका छन्
केहि भविस्यका कुरा
कति अन्जानमै भए
कति हुँदैनन् दुःखैले पूरा
कति आजलाई साक्षी छन्
कति रहने हुन अधूरा
यी सब फगत हुँदै होइनन
यी हुन् तिम्रा, मेरा, हामी सबका कुरा।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम