तिमी

तिमी केवल तिमी हुनु,
तिमी तिमी नै रहनु,
तिमी अरुजस्तो नबन्नु
किनकी
अरु अरुजस्तै छन्,
अरु अरुकै कुरा सुन्ने।
त्यसैले
तिमी अरुजस्तो नबन्नु,
मेरो मात्र कुरा सुन्ने तिमी,
तिमी तिमी जस्तै बन्नु,
तिमी अहिले जस्तै रहनु।

Comments

Popular posts from this blog

महसुश

के काम?

मौसम